NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व एकादशी - ११

बाल संरक्षण

बालबालिकालाई सबै प्रकारका हिंसा, शोषण, बेवास्ता र दुर्व्यवहारबाट जोगाउने कार्य परिषद्को प्रमुख दायित्व हो। उद्धार, संरक्षण, पुनःस्थापना तथा बाल संरक्षण संयन्त्रको विकास र सुदृढीकरणका लागि परिषद् क्रियाशील रहन्छ।