वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३
प्रतिनिधि सभा निर्वाचन २०८२ लाई बालमैत्री बनाउन र बालबालिकाको प्रयोगलाई निषेध गर्न तयार पारिएको आचारसंहिताको मस्यौदा। यसमा विद्यालयलाई शान्ति क्षेत्रको रूपमा राख्ने, बालबालिकालाई र्याली वा प्रचारमा प्रयोग गर्न नहुने , र विद्यालयको भौतिक संरचना प्रयोग गर्न नहुने लगायतका अनिवार्य आचरणहरू समावेश छन्।