बाल गृह सञ्चालन गर्ने संस्थाहरूले “बाल गृह सञ्चालन गर्ने संस्था सम्बन्धी विवरण फाराम, २०८३” अनुसार विवरण ५ दिनभित्र परिषद्‌मा पेश गर्नुहुन अनुरोध छ।

बाल गृह सञ्चालन गर्ने संस्थाहरूले “बाल गृह सञ्चालन गर्ने संस्था सम्बन्धी विवरण फाराम, २०८३” अनुसार विवरण ५ दिनभित्र परिषद्‌मा पेश गर्नुहुन अनुरोध छ। विस्तृत जानकारी तथा फारामका लागि तलको लिङ्क हेर्नुहोस्।

बाल गृह सञ्चालन गर्ने संस्था सम्बन्धी विवरण फाराम, २०८३