प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३

निर्वाचन केन्द्रित अनुगमन फाराम २०८२

निर्वाचनको समयमा हुन सक्ने बाल अधिकार हननका घटनाहरूको अनुगमन गर्न तयार पारिएको एकीकृत फारामहरू। यसमा तीन चरणको अनुगमन समावेश छ: १. निर्वाचन पूर्व  - बालबालिकाको प्रयोग र विद्यालय शान्ति क्षेत्र अनुगमन ।

२. निर्वाचनको दिन  - मतदान केन्द्रमा बालबालिकाको प्रयोग ।

३. निर्वाचन पश्चात्  - विजय जुलुस वा द्वन्द्वमा बालबालिकाको जोखिम ।