वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा अष्टमी - २३
निर्वाचनको समयमा हुन सक्ने बाल अधिकार हननका घटनाहरूको अनुगमन गर्न तयार पारिएको एकीकृत फारामहरू। यसमा तीन चरणको अनुगमन समावेश छ: १. निर्वाचन पूर्व - बालबालिकाको प्रयोग र विद्यालय शान्ति क्षेत्र अनुगमन ।
२. निर्वाचनको दिन - मतदान केन्द्रमा बालबालिकाको प्रयोग ।
३. निर्वाचन पश्चात् - विजय जुलुस वा द्वन्द्वमा बालबालिकाको जोखिम ।