NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व एकादशी - ११

हराएका बालबालिकाको खोजतलास सेवा (१०४)

नेपाल प्रहरीसँगको समन्वयमा सञ्चालित १०४ नम्बरमार्फत हराएका बालबालिकाको उजुरी संकलन, अनुसन्धान, तत्काल उद्धार र सुरक्षित पुनर्मिलनका लागि आवश्यक कार्यवाही गरिन्छ। यस सेवाले हराएका बालबालिकाको पत्ता लगाउन र कानुनी प्रक्रिया अनुरूप अभिभावक वा उपयुक्त निकायमा पुनःस्थापना गर्न सहयोग गर्दछ।