महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७

बाल हेल्पलाइन सेवा (१०९८)

राष्ट्रिय बाल अधिकार परिषद्ले निःशुल्क बाल हेल्पलाइन नम्बर १०९८ सञ्चालन गर्दै आएको छ, जुन २४ घण्टा उपलब्ध हुन्छ। यस सेवामार्फत बालबालिकामाथि हुने दुर्व्यवहार, बेवास्ता, शोषण, हिंसा तथा हेरचाह आवश्यक बालबालिकाका उजुरीहरूको तत्काल सुनुवाइ र व्यवस्थापन गरिन्छ। यस अन्तर्गत उद्धार, मनोपरामर्श, स्वास्थ्य सेवा, कानुनी सहायता र अस्थायी आश्रयको व्यवस्था गरिन्छ।